तोलामा ४ सय बढ्यो सुन

२०८२ श्रावण ५, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं,५ साउन । सोमबार सुनको भाउ तोलामा ४ सय रुपैयाँ बढेको छ ।

अघिल्लो दिन प्रतितोला १ लाख ९३ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ९३ हजार ७ सय रुपैयाँ पुगेको छ । यसअघि वैशाख ९ गते सुनको भाउ हालसम्मकै उच्च १ लाख ९७ हजार ९ सय रुपैयाँ पुगेको रेकर्ड छ ।

चाँदीको भाउ आज स्थिर छ । प्रतितोला २२८५ रुपैयाँमा चाँदीको कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय