काठमाडौं,५ साउन । बढुवा सिफारिस समितिको बैठकले नेपाल प्रहरीको प्रहरी नायब उपरीक्षक (डीएसपी) मा बढुवाका लागि १३ जनाको नाम सिफारिस गरेको छ ।
सोमबार गृह मन्त्रालयमा बसेको समितिको बैठकले प्रहरी निरीक्षक (इन्स्पेक्टर) हरूबाट १३ जनालाई डिएसपीमा बढुवा गर्न सिफारिस गरिएको हो ।

