दुईदलले एकअर्काको दृष्टिकोणलाई स्वीकार गर्न सके मात्रै गठबन्धन सफल हुन्छ : काग्रेस प्रवक्ता महत

२०८२ श्रावण ६, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौ, ६ साउन । काग्रेस प्रवक्ता डा प्रकाशशरण महतले दुईदलले एकअर्काको दृष्टिकोणलाई स्वीकार गर्न सके मात्रै गठबन्धन सफल हुने बताउनुभयो । उहाले सर्वसम्मतबाट पास भएको कुलिङ अफ पिरियडको बिषयमा कांग्रेसले कम्प्रमाइज गर्न नसक्ने स्पष्ट पार्नुभयो । भूमि विधेयक लगाएत महत्वपूर्ण बिषयमा पनि एकलौटी लाद्ने कुरा स्वीकार्य हुन नसक्ने उहाको भनाइ छ ।

उहाले गठबन्धनको सरकार गठन हुँदा दुई दलबीच भएको सहमति अनुसार संविधान संशोधनको बिषयलाई समेत अघि बढाउनुपर्नेमा जोड दिनुभयो । अहिलको गठबन्धन सरकार ८४ सम्म निरन्तर लैजान सरकारको प्रभावकारीता बढ्नुपर्ने उहाले बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय