देउवाले बोलाए शीर्ष नेताको बैठक

२०८२ श्रावण ८, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं,८ साउन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्व पदाधिकारीको बैठक बोलाउनुभएकाे छ ।

सभापति देउवा निवास बुढानीलकण्ठमा शुक्रबार विहान ९ बजे बस्ने गरी बैठक बोलाउनुभएकाे हाे ।

कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकमा समसायिक विषयमा छलफल हुनेछ ।

बैठकमा भूमि विधेयक, निजामति विधेयकको कुलिङ अफ पिरियड लगायतमा छलफल हुनेछ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय