कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै

२०८० आश्विन ४, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं,४ असोज । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दैछ। बैठक दिउँसो १ बजे सानेपास्थित पार्टीको केन्द्रीय कार्यालयमा बस्न लागेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो।

बैठकमा महासमिति बैठकको एजेण्डा तय गर्ने कांग्रेसले जनाएको छ। कांग्रेसले आगामी मंसिर १३,१४ र १५ गते लागि महासमिति बैठक बोलाएको छ।

मुख्यसचिव पौडेलका अनुसार बैठकमा पार्टीको आन्तरिक संचरना समसामयिक राजनीतिकलगायत विषयमा छलफल हुनेछ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय