कांग्रेसले केन्द्रीय कार्यालयमा दुई दिनसम्म झण्डा आधा झुकाउने

२०८१ मंसिर ३, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं ,३ मंसिर । नेपाली कांग्रेसले पूर्वसभामुख दमननाथ ढुंगानाको निधनप्रति शोक व्यक्त गर्दै दुई दिनसम्म पार्टीको केन्द्रीय कार्यालयमा झण्डा आधा झुकाउने भएको छ।

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले मंसिर ३ र ४ गते दुई दिनसम्म पार्टीको केन्द्रीय कार्यालयमा झण्डा आधा झुकाउने गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताउनुभयाे।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय