एमसिसी पास गर्ने गोप्य  पत्र बाहिरियो, देउवा र प्रचण्डको हस्ताक्षर

२०७८ माघ २३, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ, २३ माघ । बर्षौ देखि अनिर्णयको बन्दी बनेको मिलेनियम च्यालेन्ज कर्पोरेसन(एमसिसि) पास गर्ने प्रतिबद्धता सहितको गोप्य पत्र बाहिरिएको छ । उक्त पत्रमा प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा(एकीकृत माओवादी)का अध्यक्ष पुष्प कमल दाहाल( प्रचण्ड )को हस्ताक्षर रहेको छ ।

एमसिसि कुनैपनी हालतमा पास गर्दौनौ भन्दै सार्वजनिक कार्यक्रम भाषण गर्दै हिडेका प्रचण्डले पाँच महिना पहिले एमिसिसि पास गर्छौ भनी एमसिसि कार्यलयलाई पठाएको गोप्य प्रतिबद्धता पत्र बाहिरिएको हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय