सङ्ग्रहालयमा राखिएको एभ्रो विमान

२०७८ माघ २३, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ, २३ माघ । नारायणहिटी दरबार सङ्ग्रहालयमा दर्शकहरुको अवलोकनका लागि राखिएको स्वर्गीय राजा वीरेन्द्रले प्रयोग गर्दै आउनुभएको एभ्रो विमान ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार