काठमाडौँ , १३ फागुन। महाशिवरात्रिको पूर्वसन्ध्यामा प्रधानमन्त्री केपी शर्मा ओली पशुपतिनाथ पुग्नुभएकाे छ । मंगलबार साँझ उहाँ पशुपति पुग्नुभएकाे हाे ।
सो क्रममा उहाँले पशुपति क्षेत्रको अवलोकन गर्दै बुधबार परेको शिवरात्रिको आवश्यक तयारीका विषयमा जानकारी लिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।