• काभ्रेमा एक महिनामा डेंगुका ३६ बिरामी

    काभ्रेमा एक महिनामा डेंगुका ३६ बिरामी

    काठमाडौं, २ भदौ । काभ्रे जिल्लामा एक महिनाकाे अवधिमा ३६ जनामा डेंगु संक्रमण पुष्टि भएको छ। जनस्वास्थ्य कार्यालय काभ्रेले सार्वजनिक गरेको विवरणअनुसार साउनमा ३६ जनामा डेंगु संक्रमण..