मेलम्ची पानी प्रशोधन केन्द्रमा भट्टराईको शालिक शिलान्यास, उहाँकाे जीवनी र शिक्षाप्रद र प्रेरणाको स्रोत हो : मन्त्री चौधरी
काठमाडौं ,२७ असार । खानेपानी मन्त्री उमाकान्त चौधरीले पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति कृष्णप्रसाद भट्टराईको जीवनशैली शिक्षाप्रद र प्रेरणाको स्रोत भएको बताउनु भएको छ ।..