स्याङ्जामा अपांगता सवालमा अन्तरक्रिया तथा सन्देशमूलक सामग्री सार्वजनिक
क्रान्ति अर्याल स्याङ्जा १४ चैत । सामाजिक विकास कार्यालय स्याङ्जाको सहयोग र स्याङ्जा अपांग समाजको आयोजनामा अपांगता सवालमा सरोकारवाला एवं यातायात व्यवसायीहरूबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न..