अनौपचारिक र स्वरोजगार श्रमिकलाई सामजिक सुरक्षा कोषमा आवद्ध गर्ने भीमफेदि गाउँपालिकाकाे निर्णाय
काठमाडौँ, ३१ साउन । अनौपचारिक क्षेत्रका श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आवद्ध गर्ने विषयमा सामाजिक सुरक्षा कोष र मकवानपुरको भीमफेदी गाउँपालिकाबीच सम्झौता भएको छ..