सार्वजनिक सेवा प्रवाहमा प्रविधिलाई आत्मसात गर्नुपर्छ : मुख्यमन्त्री पाण्डे
कास्की २२ भदौ। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सार्वजनिक सेवा प्रवाहमा राष्ट्रसेवक कर्मचारीले प्रविधिलाई आत्मसात गर्नुपर्ने बताएका छन् । निजामति सेवा दिवस मूल समारोह समिति..