काङ्ग्रेसको निर्वाचन परिचालन समितिको नेतृत्व स्याङ्जाले गर्यो, श्रेष्ठको संयोजनमा समिति
काठमाडौ,३० असोज । नेपाली काङ्ग्रेसका पुर्व उपसभापति एवम् केन्द्रिय सदस्य गोपालमान श्रेष्ठको संयोजकमा नेपाली काङ्ग्रेसको केन्द्रिय निर्वाचन परिचालन समिति गठन भएको छ । आइतबार पार्टी..