कालीगण्डकीमा माध्यमिक विद्यालय स्तरिय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
स्याङ्जा, १५ भाद्र । मातृभूमि सामुदायिक पुस्तकालय, कालीगण्डकी विर्घाको आयोजनामा अन्तर माध्यमिक स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । १६औं पुस्तकालय दिवसको अवसरमा आदर्श वाक्य..