नेपाललाई टाट पल्टिनसक्ने जोखिमबाट बचाउनको लागि अर्थशास्त्रीहरुको संयुक्त अपिल
काठमाडौं, २ चैत । नेपालका ख्याँतिप्राप्त अर्थशास्त्रीहरुले देश अहिले गम्भीर आर्थिक, सामाजिक तथा राजनीतिक संकटको संघारमा रहेको भन्दै देश टाट पल्टिनसक्ने जोखिमपूर्ण अवस्थाबाट बचाउनको लागि..