कांग्रेस सभापतिका लागि मतदान सकियो, मतदान, ४ हजार ५६३ मत खस्यो

२०७८ मंसिर २८, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ, २८ मंसिर । नेपाली कांग्रेसको नेतृत्व चयनका लागि जारी सभापतिको निर्वाचन सकिएको छ । पहिलो चरणमा कुनै पनि उम्मेदवारले बहुमत प्राप्त नसकेपछि भएको दोस्रो चरणको निर्वाचन सकिएको हो ।

दिउँसो साढे तीनबाट सुरु भएको दोस्रो चरणको मतदान केहीबेर अघि सकिएको हो । दोस्रो चरणमा ४,५६३ मत मात्रै खसेको छ । अब केही बेरमा मत गणना सुरु हुने कांग्रेस निर्वाचन समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय