सडक स्तरोन्नति गरिँदै

२०७८ माघ २६, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

कास्की, २६ माघ । कास्कीको माछापुच्छें गाउँपालिका–२ स्थित सार्दीखोला–बाँझखेत–देउराली हुँदै कोलचोक भुर्जुङखोला सहायक सडक स्तरोन्नति गरिँदै । गण्डकी प्रदेश सरकारको चालू आर्थिक वर्षको रु एक करोड बजेटबाट दुई किमी सडक स्तरोन्नति गरिँदै छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय