प्रतिनिधिसभाबाट एमसीसी बहुमतले पारित

२०७८ फाल्गुन १५, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ १५ फागुन । प्रतिनिधिसभाबाट एमसीसी बहुमतले पारित भएको छ । संसदमा भएको छलफलपछि अर्थमन्त्री जनार्दन शर्माले उक्त प्रस्ताव पारित गरियोस भन्ने प्रस्ताव गर्नुभएको थियो । त्यसपछि सभामुख अग्नि सापकोटाले प्रस्तावको पक्ष र विपक्षमा मत विभाजन गर्नुभएको थियो । त्यसक्रममा हुन्छ भन्ने पक्षमा बहुमत सांसद उभिएका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार