आर्थिक सहयोग प्रदान गर्दै मन्त्री आले

२०७८ फाल्गुन २८, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ, २८ फागुन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले शनिबार डोटीको दिपायल सिलगढी नगरपालिका–९ कलेनाका ४८ वर्षीय इन्द्रबहादुर साउदलाई खुट्टाको उपचारका लागि आर्थिक सहयोग प्रदान गर्दै ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार