सरकारद्धारा २० देशमा रिक्त राजदूत नियुक्तिका लागि सिफारिस (नामसहित)

२०७८ चैत्र २५, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं २५ चैत। सरकारले २० देशमा रिक्त रहेको राजदूत नियुक्ति गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को हिजाेको बैठकले सो निर्णय गरेको एक मन्त्रीले जानकारी दिनुभयाे। स्थानीय तहका लागि निर्वाचन आयोगले आचार संहिता लागू गर्ने तयारी गरिरहँदा हिजाे बसेको मन्त्रिपरिषद् बैठकले नियुक्तिको निर्णय गरेको हो ।

सरकारले सिफारिस गरेका राजदूतहरुको संसदीय सुनुवाइ सकिएपछि राष्ट्रपतिले मनोनित गर्ने व्यवस्था रहेको छ ।

को को भए राजदूत सिफारिस

१. शर्मिला पराजुली ढकाल (स्पेन)
२. बिष्णुपुकार श्रेष्ठ( चीन)
३. दानबहादुर तामाङ( दक्षिण अफ्रिका)
४. बासुदेव मिश्र( श्रीलंका)
५. मिलन तुलाधर( रूस)
६. डिल्लीराज पौडेल( मलेसिया)
७. शान्ता रिजाल (इजरायल)
८. नवराज सुवेदी( साउदी अरव)
९. घनश्याम बन्जाडे( बंगलादेश)
१०. दुर्गाबहादुर सुवेदी (जापान)
११. निर्मलराज काफ्ले( ब्राजिल)
१२. भरतकुमार रेग्मी( अष्ट्रिया)
१३. सुशीलकुमार लम्साल(इजिप्ट)
१४. कैलाश पोखरेल( अष्ट्रेलिया)
१५. डा। नरेश विक्रम ढकाल (कतार)
१६. ज्योति प्याकुरेल (दक्षिण कोरिया)
१७. रामसुरज राय यादव( डेनमार्क)१८( डोरनाथ अर्याल)
१९. हरिशचन्द्र घिमिरे
२०. तिर्थराज वाग्ले

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय