मुक्तिनाथ बैंकद्धारा गल्याङ् नगरपालिका विपन्नलाई जस्तापाता सहयोग

२०७९ बैशाख ९, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

प्रकाश डोटेल
स्याङ्जा, ९ वैशाख । मुक्तिनाथविकास बैंकले स्याङ्जाको गल्याङ् नगरपालिका ६ पिडीखोलाका एक विपन्न परिवारलाई जस्तापाता सहयोग गरेको छ । संस्थागत सामाजिकउत्तरदायित्वमा सहभागिताअन्र्तगत बैंकले विपन्न परिवारलाई जस्तापाता सहयोग गरेको हो ।

गल्याङ् नगरपालिका ६ पिडीखोलाकामिनबहादुर बिसाको परिवारलाई बैंकले जस्तापाता सहयोग गरेको छ । खरको छानो चुहिने भएपछि विपन्नबिसाका परिवारले घर छाउन नसकेपछि बैंकले जस्तापाता सहयोग स्वरुपउपलब्ध गराएको हो ।

आर्थिक अवस्थानाजुकभएकाबिसा परिवारलाई जस्तापाताहस्तारन्तरण गरिएको बैंककाउपक्षेत्रियकार्यालय स्याङ्जाकाप्रमुखनविनकाफ्लेले बताए । उनकाअनुसार बैंकले ३७हजार ५ सय मुल्य बराबरको ३ बण्डल जस्तापाता सहयोग गरेको छ ।

नेपालीकाँग्रेस केन्द्रीय सदस्य सरस्वतीतिवारी र वालिङ नगरपालिकाकानगरप्रमुखदिलिपप्रताप खाँणले बिसालाई संयुक्त रुपमाजस्तापाताहस्तान्तरण गरेकाथिए । आर्थिक अवस्थाकमजोर भएकाले चुहिने खरको छानो भएको घरमा सहयोग प्राप्तभएको जस्तापाताले घर छाउने बिसाले बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय