स्याङ्जा, १७ बैशाख । नेकपा माओवादी केन्द्र बाट गल्याङ नगरपालिका ११ मा उम्मेदवार बनेकाहरुले नेकपा एमालेलाई भोट हाल्न अपिल गरेका छन् ।
शनिबार एक बिज्ञाप्ति प्रकाशित गर्दै माओवादी केन्द्रबाट उम्मेदवार बनेकाहरुले सुर्य चिन्हमा भोट हालेर नेकपा एमालेका उम्मेदवारलाई बिजय गराउन अपिल गरेका हुन् ।
गल्याङमा माओवादी उम्मेदवार द्वारा एमालेलाई भोट हाल्न अपिल
२०७९ बैशाख १८, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
ताजा समाचार
लोकप्रिय
© 2025: HERNE KURA ONLINE मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Design and Developed by: Jhapa Technical Pvt.Ltd