सिद्धार्थ राजमार्ग निरन्तर कार्यक्रममा छ : अर्थ मन्त्री

२०७९ जेष्ठ २०, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौ,२० जेठ । अर्थमन्त्री जनार्दन शर्माले सिद्धार्थ राजमार्ग निरन्तर कार्यक्रम रहेको बताउनु भएको छ ।

प्रतिनिधि सभाको शुक्रबारको बैठकमा बोल्दै अर्थमन्त्री शर्माले बजेट वक्तव्यमा सबै कुरा नआएपनी उक्त सडक निरन्तर कार्यक्रम रहेको बताउनु भयो ।

आर्थिक बर्ष २०७९/८० को बजेट विनियोजनमा अर्थमन्त्री सिद्धार्थ राजमार्गको लागि बजेट नछुट्टेको भन्दै सदन देखि चर्को आवाज उठेपछि अर्थको यस्तो भनाइ आएको हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय