गठबन्धन स्याङ्जा : एक माओवादी, एक समाजवादी र बाकी काङ्ग्रेस

२०७९ आश्विन २२, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

स्याङ्जा,२२ असोज । सत्ता गठबन्धनबीच निर्वाचन क्षेत्र तालमेलमा सहमति कायम भएको छ ।

नेपाली काँग्रेस, नेकपा एकीकृत समाजवादी र माओवादीले छुट्टयाएको प्रतिनिधिसभा र प्रदेशसभा सिट अनुसार स्याङ्जाको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं १ र २ दुबै काँग्रेसको भागमा परेको छ ।

स्याङ्जा १ :  संघ तर्फ नेपाली काङ्ग्रेस प्रदेशसभा तर्फ (क) नेकपा माओवादी केन्द्र र (ख) नेपाली काँग्रेसको भागमा परेको छ ।

त्यसैगरी स्याङ्जा २ :  संघ तर्फ नेपाली काङ्ग्रेस प्रदेशसभा तर्फ (क) नेकपा एकीकृत समाजवादी र (ख) नेपाली काँग्रेसको भागमा परेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय