स्याङ्जा ,२२ असोज । स्याङ्जाबाट प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेकपा एमाले प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं १ मा नारायण मरासिनी र क्षेत्र नं २ मा पदमा कुमारी अर्याललाई उम्मेदवार बनाएको छ ।
यसैगरी स्याङ्जाको क्षेत्र नं १ प्रदेश (क) मीनप्रसाद गुरुङ र (ख) सुधीर कुमार पौडेललाई उम्मेदवार बनाएको छ।
क्षेत्र नं २ को प्रदेश (क) मोहन रेग्मी र (ख) डा. बुद्धिमान श्रेष्ठलाई उम्मेदवार बनाएको छ ।