कल्पना भट्टराई
स्याङ्जा,२७ माघ । देशभर चैत ५ गते हुने स्व वि यु निर्वाचनका लागि गल्याङ बहुमुखि क्याम्पस ले ५ सदस्य समिति गठन गरेको छ ।
ऋषि राम भण्डारीको सम्योजकत्वमा ५ सदस्य समिति गठन गरिएको छ । जसमा राजेन्द्र देव खनाल ,बेद प्रसाद भट्टराई ,कमल राना र सालिकराम खनाल रहनु भएको छ । पुर्ण अधिकार सम्पन्न समितिले निर्वाचन संग सम्बन्धित सम्पुर्ण गतिविधी सञ्चालन गर्ने क्याम्पसका व्यवस्थापक सकांय प्रमुख तथा गल्याङ बहुमुखीका सहायक प्रध्यापक भिम प्रसाद बस्यालले जानकारी दिनुभयो ।