मिर्मिमा आजदेखि प्रथम महोत्सव सुरु

२०७९ फाल्गुन १९, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

स्याङ्जा ,१९ फागुन ।स्याङ्जा कालिगण्डकि ७ मिर्मिमा प्रथम मिर्मि महोत्सब सुरु भएको छ । महोत्सव फागुन १९ देखि २६ सम्म सन्चालन हुनेछ ।

प्रथम मिर्मि महोत्सव तथा व्यापार मेला २०७९ को कालिगण्डकि गाउपालिका अध्यक्ष खिम बहादुर थापाले उद्घाटन गर्नुभएको छ ।

यश क्षेत्रको आन्तरिक पर्यटन प्रवद्धन गर्दै कृषि , सामाजिक , सास्कृतिक तथा व्यापारिक बिकासका लागि नव मिर्मिरे युवा क्लवले

आयोजना गरेको हो । महोत्सव बिहान ९ बजे देखि साझ ६ :३० सम्म चल्ने छ ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार