अखिल नेपाल प्रवासी श्रमिक मंचको महासचिवमा स्याङ्जाका तेज प्रसाद सुवेदी

२०७९ चैत्र १८, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

युवराज सुवेदी

स्याङ्जा,१८ चैत । नेकपा माओवादी केन्द्र निकट अखिल नेपाल प्रवासी श्रमिक मंचको महासचिवमा स्याङ्जाका तेज प्रसाद सुवेदी”तुफान” निर्वाचित हुनु भएको छ ।

आज पार्टी केन्द्रिय कार्यालय पेरिसडाडामा पार्टी स्थायि समिति सदस्य एवं अखिल नेपाल ट्रेड युनियनका फ्याक्सन ईन्चार्ज कमरेड जयपुरि घर्तीको प्रमुख आतिथ्यमा भएको प्रथम सम्मेलनवाट तेज प्रसाद सुवेदी महासचिवमा निर्वाचित हुनुभएको हो।

सम्मेलनवाट अध्यक्षमा दुर्गा प्रसाद खतिवडा सहित पछि थप गर्ने गरि १९ सदस्यिय कार्यसमिती चयन गरिएको सम्मेलन आयोजक समितिले जानकारि दिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार