सामाजिक सेवामा अब्बल लायन कल्ब बुटवल तिनाउ

२०८० बैशाख ३१, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

बुटवल ,३१ वैशाख । लायन्सको आदर्श वाक्य हामी सेवा गर्छौं हो। स्थानीय लायन्स क्लबका कार्यक्रमहरूमा दृष्टि संरक्षण, श्रवण र वाणी संरक्षण, मधुमेह जागरूकता, युवा पहुँच, अन्तर्राष्ट्रिय सम्बन्ध, वातावरणीय मुद्दाहरू, र अन्य धेरै कार्यक्रमहरू समावेश छन्।

यिनै विविध क्षेत्रमा सेवा प्रदान गर्दै आएका क्लबहरू को आगमी वर्ष २०२३/२०२४ का लागि जिल्ला ३२५ p नेपाल को पदाधिकारी हरुको आधिकारिकता घोषणा कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रम मा स्थापना को छोटो समयमा नै उत्कृष्ट सामाजिक पहिचान बनाउन सफल लायन्स कल्ब बुटवल तिनाउका पूर्व अध्यक्ष त्रय लायन चिरञ्जीवी अधिकारी, लायन भरत गैरे र लायन ईश्वर गिरी लाई क्रमश डिस्ट्रिक डिपार्टमेन्ट मेम्बर, डिस्ट्रिक प्रोग्राम मेमबर (भोक) र डिस्ट्रिक प्रोग्राम मेमबर (दृष्टि) मा नियुक्त हुनुभएको छ । कार्य मूल्यांकनको थप ज्मिेवारी ले अझ सामाजिक सार्थकता हासिल गर्न प्रेरित गरेको छ ।

आगामी दिन मा क्लब ले सामाजिक र सांस्कृतिक पक्ष का अन्य विबिथ क्षेत्र मा पनि सेवा प्रदान गर्ने लक्ष्य राखेको क्लब पदाधिकारी हरुको कथन छ ।

 

 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय