पाल्पा , १४ साउन । पाल्पाको युनाइटेड मिसन अस्पतालमा साउन २१ गतेबाट स्वास्थ्य बिमा लागू नहुने भएको छ ।
अस्पतालले साउन १२ गते एक सुचना जारि गरि अब साउन २१ गते देखि स्वास्थ्य बिमा लागू नहुने जनाएकाे हो ।
अस्पतालमा बिमा बाट उपचार भइरहेका बिरामिहरुको पनि साउन २१ गतेबाट शुल्क लाग्ने अस्पतालका निर्देशक डा रचेल कारखले जानकारी दिनुभयो ।