झारफुुक वाट निको हुुने भन्दै गल्याङमा भिड

२०८० भाद्र ६, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

स्याङजा, ६ भदौ । परापुर्व कालमा चली आएको झारफुक गर्ने चलन अझै पनि कहि कतै देख्न तथा सुन्न पाईन्छ । पछिल्लो समय त्यसैको उदाहरण बनिरहेको छ स्याङजाको गल्याङ नगरपालीका । नगर बिभिन्न दिर्ग रोग लागेका देखि सामान्य मानीसहरु झारफुकमा पुगेका छन । अधिकाश मानिसहरु झारफुक गरी सन्चो हुने बिश्वासमा लागेका छन ।

जिल्लाको गल्याङ नगरपालीका ३ गिरीङदी खोलाको एक होटलमा मंगलवार साझ देखि बुुधवार दिउसो सम्म जिल्लाका अधिकाम्स मानिसहरु पुुगेका छन । बर्षौ सम्म अस्पतालको औषधी खायर निको नभएका बिरामीहरु निको हुुने आसमा त्यहा पुुगेको स्थाननीयले बताउने गरेका छन ।

तराईका एक जना सिमान्त केसी गुरु नाम भएका ब्याक्ती आई कन्ट्याकले सरीरको समस्या देखिएको भागमा धुुपीको पातले तेल लगाईसकेपछी सन्चो हुुने आसामा बिरामीको लाईन लागेको थियो ।

समय परीवर्तन भएपनी ब्याक्तिको सोचाई परिवर्तन नहुुदा अझैपनी देशका बिभिन्न ठाउमा यस्ता प्रचलन यथावत रहेका छन । उपचार गर्न छोडी झारफुकमा लाग्दा दिर्गरोगीहरु समस्यामा पर्ने होकी भन्ने जानकारहरु बताउने गरेका छन ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार