स्याङ्जालि गायक राजेशको देउसी भैलो २ बजारमा

२०८० कार्तिक २६, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

स्याङ्जा,२६ कार्तिक । स्याङ्जालि गायक राजेश भण्डारीको देउसी भैलो २ गित सार्वजनिक भएको छ । तिहार लक्षित पारेर उहाँको गित बजारमा आएको हो ।

राजनिती र शिक्षा क्षेत्रमा निकै अगाडी मानिने स्याङजा जिल्ला पछिल्लो समय कलाकारीता क्षेत्रमा पनी निकै फड्को मारेको छ । केहि बर्ष यता जिल्लावाट कलाकारीता सुुरु गरेका ब्याक्तिहरु राष्ट्रमै परिचित हुुदै गएका छन । त्यसैको उदाहरण बन्नु भएको हाे स्याङजाको वालीङ नगरपालीका ७ पैदिमा बि.सं २०५३ सालमा माता अम्बिका र बुुवा बिष्णुु प्रसादको काखमा खुुसी दिन जन्मनुु भएका भण्डारी ।

सानै देखि घास काटन घरवारीमा जाद होस या विद्यालयमा हरेक क्रियाकलापमा सहभागी हुदा गित गुनगुनाउने उहाँको बानी रहेको थियो । फलस्वरुप भानुु माबी चौघेरामा अध्यन गरी काठमाण्डौ प्रवेस गर्नुभयका भण्डारी आफ्नो सम्पुुर्ण जिवन कलाकारीतमा खर्चनुु भयो । राष्ट्रिय लोक तथा दोहरी गीत प्रतिष्ठान नेपाल जिल्ला कार्यासमीती स्याङजाको सचिव समेत बन्नु भएका भण्डारी सालैजो,रोईला ,दशै,तथा लोक दोहरीमा आवाज दिनुुभएका भण्डारी नेपालका धेरै मेला महोत्सवमा सहभागी हुने गर्नुहुन्छ ।

हरेक देश बिदेशमा नाम राख्न सफल स्याङजालीमा पछिल्लो समय भण्डारी पनी चर्चाको पात्रको रुपमा साबित हुनु भएको छ ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय