सर्वोच्चको गेटबाटै न्यायाधीश गिरीकी पत्नी पक्राउ

२०८० माघ २, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं, २ माघ । निलम्बित न्यायाधीश भुवन गिरीकी पत्नी आरती रावललाई प्रहरीले पक्राउ गरेको छ। मंगलबार बिहान सर्वोच्च अदालतअगाडि आत्मदाहको प्रयास गरेपछि उनलाई प्रहरीले गेटबाट पक्राउ गरेको हो।

काठमाडौंको सामाखुशी घर भएकी ३९ वर्षीया रावलले गएको शुक्रबार सर्वोच्चको गेट अगाडि आत्मदाहको कोसिस गरेकी थिइन्। उनले आफूलाई पतिले जबरजस्ती करणी गरेको आरोप लगाएकी थिइन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय