मोरङमा बालिका हत्यामा आराेपमा युवक पक्राउ

२०८० फाल्गुन २२, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

विराटनगर, २२ फागुन । मोरङको पथरीशनिश्चरेमा बालिकाकाे हत्या गरेकाे आराेपमा प्रहरीले एक जनालाई पक्राउ गरेकाे छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार हत्यामा संलग्न रहेकाे आशंकामा माेरङकाे ग्रामथान गाउँपालिका-४ का ३८ वर्षीय धीरेन चौधरीलाई पक्राउ गरिएको हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय