नेकपा एमाले संसदीय दलको बैठक बस्दै

२०८१ बैशाख ३, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं, ३ वैशाख । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बैठक आज बिहान ११ बजे संसद भवनस्थित ल्होत्से हलमा बस्नेछ ।

बैठकमा समसामयिक राजनीतिका बारेमा छलफल हुनेछ । साथै संसदका काम कारबाहीको समीक्षा, अबका समितिमा कसरी प्रस्तुत हुने रु र समितिमा रहेका विचाराधीन विधेयकहरूको बारेमा छलफल हुनेछ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय