स्याङजामा भ्याट बिल बिना ल्याईएको मिठाई बरामत

२०८१ बैशाख १९, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

स्याङजा, १९ बैशाख । स्याङजामा भ्याट बिल छलि गरि ल्याईएको मिठाई प्रहरीले पक्राउ गरेको छ ।

मंगलवार दिउसो सिदार्थ राजमार्गमा चेकजाचको क्रममा भैरहवावाट पोखरा जाँदै गरेको ग१ज ५६०५ नम्वरको भ्यानवाट २५ सय ९२ पिस sincker मिठाई बरामत गरेको प्रहरीले जनाएको छ । भ्याट बिल बिना सामान ल्याउने स्याङजा पुतलिवजार १२ पेल्काचैरका सवारी चालक ३१ बर्षका गोबिन्द बि.क लाई प्रहरीले पक्राउ गरेको छ ।

 

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय