पोखरा,६ असार । गण्डकी प्रदेश सांसद महेश भट्टराईले अबैज्ञानिक ढंगले बुटवल पावर कम्पनीको आधिखोला जलविद्युत केन्द्रले बढाएको मुल्य वृद्धि तत्काल फिर्ता हुनुपर्ने माग गर्नु भएको छ ।
बिहिवार गण्डकी प्रदेशसभमा बोल्दै प्रदेश सांसद भट्टराईले उपभोक्ताको सहमति बिना वृद्धि भएको मुल्य तत्काल फिर्ता हुनुपर्ने माग राख्नु भएको हो ।