विद्युत् आयोगको अध्यक्षमा धिताल, सदस्यमा अधिकारी र शर्मा नियुक्त

२०८१ असार ८, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं, ८ असार। विद्युत् नियमन आयोगको अध्यक्षमा डा. रामप्रसाद धिताल नियुक्त भएका छन्।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले आयोगको अध्यक्षमा धितालसहित सदस्यहरू नियुक्त गर्ने निर्णय गरेको हो।

आयोगको सदस्यहरूमा डा. मधुसुधन अधिकारी र झमकप्रसाद शर्मालाई नियुक्त गर्ने निर्णय गरेको हो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय