गल्याङ बहुमुखी क्याम्पसलाई गरिमा बैंकले दियो पानी शुद्धिकरण गर्ने मेसिन

२०८१ असार २४, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

स्याङ्जा,२४ असार । गरिमा विकास बैंकले स्याङ्जाको गल्याङ नगरपालिका ३ मा रहेको गल्याङ बहुमुखी क्याम्पसमा पानी शुद्धिकरण गर्ने मेसिन प्रदान गरेको छ ।

गरिमा विकास बैंकका अध्यक्ष श्याम प्रसाद बस्यालले सोमबार क्याम्पस पुगेर उक्त मेसिन हस्तान्तरण गर्नु भएको हो । पानी शुद्धिकरण गर्ने मेसिन पाएपछि विद्यार्थी र शिक्षक समेतले खुसी व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय