काठमाडौं, ३१असार । केपी शर्मा ओली नेतृत्वको सरकारका दुई उपप्रधानमन्त्रीले शपथ लिएका छन्।
राष्ट्रपति रामचन्द्र पौडेलबाट दुई उपप्रधानमन्त्रीले शपथ लिएका हुन्।
कांग्रेस उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंह र एमालेबाट उपप्रधान तथा अर्थमन्त्री बनेका विष्णु पौडेलले शपथ लिए।