मुग्लिङ-मलेखु सडक अवरुद्ध

२०८१ श्रावण २३, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

मुग्लिङ ,२३ साउन । पहिरोका कारणमुग्लिङ–मलेखु  सडक अवरुद्ध भएको छ ।

इलाका प्रहरी कार्यालय मुग्लिङका प्रहरी निरीक्षक निरला भण्डारीका अनुसार पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना–४ नाग्दीखोलामा आज बिहान पहिरो खसेपछि सडक अवरुद्ध भएको हो ।

पहिरो पन्छाएर सुचारु रूपमा सडक सञ्चालन गर्ने प्रयास जारी रहेको प्रहरी निरीक्षक भण्डारीले बताउनुभयाे ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय