कालिका आधारभूत विद्यालय व्यवस्थापन समितिकाे अध्यक्षमा ठाकुर प्रसाद अधिकारी

२०८१ आश्विन १, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

यमकला अधिकारी

स्याङजा, १ असोज । गल्याङ नगरपालिका ७ पट्काङमा रहेकाे श्री कालिका आधारभूत विद्यालय व्यवस्थापन समितिकाे अध्यक्षमा ठाकुर प्रसाद अधिकारी चयन हुनुभएकाे छ ।

मगंलबार विद्यालयमा भएकाे कार्यक्रमले विद्यालय व्यवस्थापन समितिकाे सदस्यहरूमा अनिता भट्टराई, कमलराज थापा र सुनिता अधिकारी चयन हुनुभएकाे छ। यसैगरी शिक्षक अभिभावक संघकाे अध्यक्षमा गिरधारी अधिकारी र सदस्यहरूमा दिप्ती अधिकारी, सावित्रा अधिकारी, माया थापा, नैना अधिकारी, डिलुप्रसाद अधिकारी र पुनम थापा चयन हुनुभएकाे छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय