ललितपुरको सातदेबाटोमा बसमा आगलागी (फाेटाे सहित)

२०८१ कार्तिक ३, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं, ३ कार्तिक ।  ललितपुरको सातदोबाटोमा एक बसमा आगलागी भएको छ ।

शनिबार दिउँसो महानगर यातायातको बा ४ ख १०६ नम्बरको बसमा आगलागी भएको प्रहरीले जनाएको छ ।

रोकेर राखिएको बसमा आगलागी भएकाले कुनै मानवीय क्षति नभएको बताइएको छ । तर, बस भने जलेर पूर्णरुपमा क्षतिग्रस्त बनेको छ । प्रहरीले आगालगीको घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार