रास्वपाले आजपनि पोखरामा प्रदर्शन गर्ने

२०८१ कार्तिक ५, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

पोखरा ,५ कात्तिक।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना सभापति रवि लामिछानेको बचाउमा आजपनि प्रदर्शन गर्ने भएको छ ।

पृथ्वीचोकमा रास्वपाले लामिछानेको पक्राउको विरोधमा प्रदर्शन गर्नेछ ।

आइतबार पनि सहिदचोकमा प्रदर्शन भएको थियो । लामिछानेलाई पक्राउकै दिनदेखि गणना हुने गरी कास्की अदालतले ६ दिन म्याद थपेको छ  ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय