स्याङ्जामा बाटोबाट खसेर एकको घटना स्थल मै मृत्यु

२०८१ मंसिर ६, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

पूजा खड्का
स्याङ्जा, ६ मंसिर ।  भिरकोट नगरपालिका वडा नम्बर २ डाँडाकोट बस्ने तारा बहादुर बस्नेतको मोटरबाटोमा खसेर घटना स्थल मै मृत्यु भएको छ।

मृत्यु व्यक्ति डाडाकोट स्थित गाउँबाट घर फर्कने क्रममा गोरेटो बाटोबाट अन्दाजी ६ मीटर तल बाटोमा खसेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी उमेशलाल श्रेष्ठले जानकारी दिनुभयो।

घटनाको सम्बन्धी थप अनुसन्धान कार्य भई रहको  प्रहरी ले जनाएकाे छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार