प्रधानमन्त्री ओली लुम्बिनीमा

२०८१ मंसिर १४, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

बुटवल, १४ मंसिर । लुम्बिनी बौद्ध विश्वविद्यालयको दीक्षान्त समारोहमा भाग लिन प्रधानमन्त्री केपी शर्मा ओली लुम्बिनी आइपुगेका छन् ।

मुख्यमन्त्री चेतनारायण आचार्यलेले प्रधानमन्त्रीलाई भैरहवास्थित गौतमबुद्ध विमानस्थलमा स्वागत गरे । प्रधानमन्त्री ओली र अर्थमन्त्री विष्णु पौडेल लुम्बिनी बौद्ध विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहमा सहभागी हुने लुम्बिनी आएका हुन् ।

कार्यक्रममा प्रधानमन्त्रीसहित उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, शिक्षामन्त्री विद्या भट्टराई सहभागी हुँदै छन् ।

विश्वविद्यालयमा आज २८९ जना विद्यार्थी लाई दीक्षित हुँदैछन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय