पाल्पामा लागू औषध सहित एक युवक पक्राउ

२०८१ पुष १४, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

पाल्पा , १४ पुस । पाल्पा जिल्ला बगनासकाली गाउपालिकामा वडा न ५ राम्दिको कालिगण्डकी नदि किनारमा हिडिरहेका एक युवक पक्राउ परेका छन । राम्दिको कालिगण्डकि किनारमा सफारि लेखेको निलो झोला बोकि हिडिरहेको अवस्थामा पक्राउ गरिएको हो ।

झोका बोकि हिडिरहेको अवस्था कास्की जिल्ला पोखरा महानगरपालिका वडा न ९ पृथ्वीचोक बस्ने २८ बर्षका चोक बहादुर श्रेष्ठ फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सुचना अधिकारी सुनिल मल्लले जानकारी दिनुभयो ।

श्रेष्ठले झोला भित्र पत्रिका बेरि दुई वटा पोका वनाई प्लास्टिकको टेपले बेरि राखेको अवस्थामा noophine ४६ एम्पुल, daizepam ४६ एम्पुल, phenergan ४६ एम्पुल गरि १३८ एम्पुल लागू औषधि फेला परेको प्रहरीले जनाएको छ ।

श्रेष्ठलाई नियन्त्रणमा लिई पाल्पा जिल्ला अदालतबाट थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय