बालिका बलात्कार गरेको आरोपमा किशोर पक्राउ

२०८१ चैत्र ११, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ, ११ चैत । प्रहरीले पर्वतबाट १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एकजना किशोरलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जलजला गाउँपालिका–९ बनौ घर भएर कुस्मा बस्ने १९ वर्षीया बिजय फगामी मगर छन् ।

उनले पीडितलाई मंसिर ३ मा बलात्कार गरेको आरोप छ । आइतबार पक्राउ गरेर आरोपीमाथी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय